Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २७.५४ बढेर  २०९२ विन्दुमा ,५ अर्ब ८५ करोडको कारोबार


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 576
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २७.५४ बढेर  २०९२ विन्दुमा ,५ अर्ब ८५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २७.५४ बढेर  २०९२ विन्दुमा आएको छ । आज ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ४ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये ८ समूहका सूचक बढेको छ ।
    यस दिन ३१५ कम्पनीको १ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र फस्ट माइक्रोफाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस