Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 459
    Shares

  • बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति

     

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न  विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएको छ । कम्पनीले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगले स्वीकृति दिएको हो । 

    हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।हकप्रद सम्बन्धी प्रस्ताव आगामी साधारण सभा र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप प्रकृया अघि बढ्नेछ ।आयोगले भने १०० प्रतिशतका लागि अनुमति दिएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस