Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्री खुला


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 588
    Shares

  • सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै यी शेयर विक्रीमा ल्याएको हो । आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस