Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २३.९४ बढेर  २३.९४ विन्दुमा ,५ अर्ब २० करोडको कारोबार


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 552
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २३.९४ बढेर  २३.९४ विन्दुमा ,५ अर्ब २० करोडको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक २३.९४ बढेर २११५.९४ विन्दुमा आएको छ । आज ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ११ समूहका सूचक बढेका छन् । 
    यस दिन ३१७ कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र कालिका पावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस