Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आइतबार बिहान ११ बजे  बस्ने गरी आजको  प्रतिनिधि सभाको बैठक स्थगित


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 327
    Shares

  • आइतबार बिहान ११ बजे  बस्ने गरी आजको  प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं । आइतबार बिहान ११ बजे  बस्ने गरी आजको  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

    अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस