Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा १ घन्टा उडान अवरुद्ध


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 573
    Shares

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा १ घन्टा उडान अवरुद्ध

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा शुक्रबार १ घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि आज दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए ।

    “धावनमार्गमा क्रयाक भएपछि करिब १ घण्टा उडान रोक्नु परेको थियो”, उनले भने, “पहिले पनि बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।”

    उनका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नुपरेको थियो ।

    रासस

     

    प्रतिक्रिया दिनुहोस