Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.७६ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 441
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ३.७६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.७६ विन्दुले बढेको छ । यससँगै सूचक २१३५.२५ अंकमा आएको छ । २८ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६६ कम्पनीको ४ हजार ५ सय ९८ कित्ता सेयर कारोबार भएको छ ।

    ३६ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस