Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई  गत आर्थिक वर्षको लेखापरीक्षण  प्रतिवेदन बुझाइने


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 276
    Shares

  • आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई  गत आर्थिक वर्षको लेखापरीक्षण  प्रतिवेदन बुझाइने

    काठमाडौं । आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई  गत आर्थिक वर्षको लेखापरीक्षण  प्रतिवेदन बुझाइने भएको छ । महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण प्रतिवेदन बुझाउन   लागेको हो भएको छ ।

    महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको छ ।

    राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि महालेखा परीक्षकको कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस