Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै  रिट दर्ता ,जेठ १६ गते पेशी


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 570
    Shares

  • गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै  रिट दर्ता ,जेठ १६ गते पेशी

    काठमाडौं । सर्वोच्च अदालतमा सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै  रिट दर्ता भएको छ ।  सो   रिटको जेठ १६ गते पेशी तोकिएको छ ।

    अनुपम भट्टराईले गृहमन्त्री लामिछानेविरुद्ध  रिट निवेदन दर्ता गराएका हुन् । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग माग दाबीसहित सो रिट दायर गरिएको छ ।

    पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउन माग गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस