Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आर्थिक वर्ष २०८१/०८२ को बजेट : औसत आयु ७१.३ वर्ष, साक्षरता दर ७६


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 480
    Shares

  • आर्थिक वर्ष २०८१/०८२ को बजेट : औसत आयु ७१.३ वर्ष, साक्षरता दर ७६

    काठमाडौं । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको बताएका  हुन् ।उनले साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस