Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 396
    Shares

  • औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
     
    काठमाडौँ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ।
     
    “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उहाँले भन्नुभयो । 

     

    प्रतिक्रिया दिनुहोस