Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

पर्यटन मन्त्रालयका लागि करिब १२ अर्ब बजेट विनियोजन


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 186
    Shares

  • पर्यटन मन्त्रालयका लागि करिब १२ अर्ब बजेट विनियोजन

    आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब बजेट पाएको छ । 

    अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।

    प्रतिक्रिया दिनुहोस