भूमी तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन
नया सडक
२०८१, जेठ १५ मंगलबार
780
Shares
काठमाडौं । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूमी तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन भएको बताएका छन् ।