सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्बको बजेट विनियोजन
नया सडक
२०८१, जेठ १५ मंगलबार
849
Shares
काठमाडौं । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्बको बजेट विनियोजन भएको बताएका छन् ।