Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 240
    Shares

  • वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड   बजेट  विनियोजन

    सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको छ । वन, जङ्गल तथा प्राकृतिक स्रोत तथा सम्पत्तिको संरक्षण गर्दै दिगो उपलब्धि हासिल गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।

    प्रतिक्रिया दिनुहोस