Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 237
    Shares

  • शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन

    सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आर्थिक वर्षका लागि  २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन विनियोजन गरिएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको जनाएका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस