Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 264
    Shares

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन

    सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस