Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टयाइयो


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 285
    Shares

  • सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टयाइयो

    सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । मंगलबार बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन्

    प्रतिक्रिया दिनुहोस