खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्टयाइयो
नया सडक
२०८१, जेठ १५ मंगलबार
381
Shares
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यसबारे जानकारी गराएका हुन् ।