Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 306
    Shares

  • आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

    सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले कुल बजेटको चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस