Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २०.४८ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 492
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २०.४८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २०.४८ विन्दुले बढेको छ । यससँगै सूचक २१३३.७२ अंकमा आएको छ । ६० लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८६ कम्पनीको १७ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।

    ७५ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस