Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो, प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो, प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ

  • काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १९ सय ३० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij