Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने , विशेष साधारण सभा जेठ ३२ गते


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 492
    Shares

  • भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने , विशेष साधारण सभा जेठ ३२ गते

     


    काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेडले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ । सभा भर्चुअल विधि, जुम मार्फत दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुन आउने रकमको आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस