Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 507
    Shares

  • किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।ऊक्त शेयर खरीदका लागि जो कोहि व्यत्ति,कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

    कम्पनीले यसअघि गत बैशाख ११ गते विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस