Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २४ अंकले  घटेर  २०८९.२४ विन्दुमा ,४ अर्ब ५७ करोडको कारोबार


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 513
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २४ अंकले  घटेर  २०८९.२४ विन्दुमा ,४ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २४ अंकले  घटेर  २०८९.२४ विन्दुमा आएको छ ।आज  ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ समूहको सूचक बढेका छन् । यस दिन ३१४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ५२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस