Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

दुई कम्पनीको १२ लाख ४१ हजारभन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 636
    Shares

  • दुई कम्पनीको १२ लाख ४१ हजारभन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ । एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता गरेर कुल १२ लाख ४१ हजार ६४२ दशमलव ३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
    स्वरोजगार लघुवित्तले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । एनएलजी इन्स्योरेन्स कम्पनीले गत फागुन ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

    प्रतिक्रिया दिनुहोस