Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

गृह मन्त्रालयद्धारा एकैपटक २५ जना सहसचिव र १६ जना सिडिओहरूको सरुवा


२०८१, जेठ १६ बुधबार

  • 1.1k
    Shares

  • गृह मन्त्रालयद्धारा एकैपटक २५ जना सहसचिव र १६ जना सिडिओहरूको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

    गृहले १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, काभ्रेपलान्चोक, सुनसरी, नवलपरासी, ईलाम, चितवन, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, भोजपुर, कञ्चनपुर, सर्लाही, सप्तरी, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।  

    c1.jpeg

    c2.jpeg

    प्रतिक्रिया दिनुहोस