Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ४२ हजार २०० रुपैयाँ

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ४२ हजार २०० रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ भने प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ७५ रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij