Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 486
    Shares

  • आज कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ।  कुमारी बैंकको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस