Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल क्लियरिङ हाउस र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्ले एकिकृत कारोबार शुरू गर्ने


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 594
    Shares

  • नेपाल क्लियरिङ हाउस र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्ले एकिकृत कारोबार शुरू गर्ने

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रक्रिया पुरा गरी जेठ २१ गतेदेखि एकिकृत कारोबार शुरू गर्ने भएको छन् ।
    यी दुई कम्पनीबीच गत वैशाख २२ गते प्राप्तिका लागि अन्तिम सम्झौता भएको थियो । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा आव्हान गरेर प्राप्ती प्रस्ताव पारित गरेका थिए । उक्त प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकबाट जेठ २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ १३ गते स्वीकृति प्राप्त भएसँगै दुई कम्पनी एक हुन लागेका हुन ।

    प्रतिक्रिया दिनुहोस