Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन सेक्यूरिटिजको साधारण सभा असार ७ गते


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 522
    Shares

  • हिमालयन सेक्यूरिटिजको साधारण सभा असार ७ गते

    काठमाडौं । हिमालयन सेक्युरिटिजले असार ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    प्रतिक्रिया दिनुहोस