Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल हाइड्रो डेभलोपरेको बोनस शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 639
    Shares

  • नेपाल हाइड्रो डेभलोपरेको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

    कम्पनीको २ लाख ३५ हजार १४८ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

    प्रतिक्रिया दिनुहोस