Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.५२ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ २० आइतबार

  • 411
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ३.५२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २०७३.०६ अंकमा आएको छ । ३४ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ५ हजार ९ सय ७७ कित्ता सेयर कारोबार भएको छ ।

    ३० कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस