Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा


नया सडक

२०८१, जेठ २० आइतबार

  • 492
    Shares

  • नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा

     

    काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञचालक समिति बैठकले करसहित २१.०५5 लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस