Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने


नया सडक

२०८१, जेठ २० आइतबार

  • 453
    Shares

  • पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने

     

    काठमाडौं । पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।सभा टोखा(५, काठमाडौं, यस कम्पनीको कर्यालयमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस