Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


नया सडक

२०८१, जेठ २१ सोमबार

  • 498
    Shares

  • गोदावरीका मेयरसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

     

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले मेयर महर्जनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस