Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 417
    Shares

  • आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर बिक्री खुला

     

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका २ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन् । यसमा आइजीआई प्रुडेन्सियलकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
    सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस