Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले  खरिद गर्न मिल्ने


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 522
    Shares

  • निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले  खरिद गर्न मिल्ने

     

    काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज बाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस