Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ६.२२  अंकले बढेर  २०८५.३० विन्दुमा ,४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 501
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ६.२२  अंकले बढेर  २०८५.३० विन्दुमा ,४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ६.२२  अंकले बढेर  २०८५.३० विन्दुमा आएको छ । आज ४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.४८% ले बढेको छ ।
    यस दिन ३१५ कम्पनीको ८३ लाख ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।२० करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पाmइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस