Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ५.५८  अंकले घटेर  २०८५.३० विन्दुमा ,३ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको कारोबार


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 435
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५.५८  अंकले घटेर  २०८५.३० विन्दुमा ,३ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.५८  अंकले घटेर  २०८५.३० विन्दुमा आएको छ ।आज  ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक सकारात्मक बनेका छन् । म्युचुअल फन्ड समूहमा सबैभन्दा बढी तेजी आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

    यस दिन ३०६ कम्पनीको ८० लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रोमा सीइडीबी हाइड्रोपावर र तेस्रो स्थानमा सानिमा माई हाइड्रोापावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस