Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

प्रधानमन्त्री मोदीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाए, जुन ८ मा तेस्रो कार्यकालका लागि सपथ लिने

प्रधानमन्त्री मोदीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाए, जुन ८ मा तेस्रो कार्यकालका लागि सपथ लिने

  • काठमाडौँ ।प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।

    राष्ट्रपतिले राजीनामा स्वीकृत गरी नयाँ सरकार नबनेसम्म प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई पदमा बहाल रहन अनुरोध गरेको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    लोकसभा चुनावले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई स्पष्ट बहुमत दिएपछि मोदीले शनिबार, जुन ड मा लगातार तेस्रो कार्यकालको लागि शपथ लिने सम्भावना छ। सोही दिन केन्द्रीय मन्त्रिपरिषद्को सपथ ग्रहण समारोह पनि हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij