Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 369
    Shares

  • प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ ।  प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजबाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस