Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

सुनको मूल्यमा अर्को नयाँ रेकर्ड , प्रतितोला १ लाख ४४ हजार

सुनको मूल्यमा अर्को नयाँ रेकर्ड , प्रतितोला १ लाख ४४ हजार

  •  

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउपनि प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij