Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

ग्लोबल इक्विटी फण्डको विशेष साधारण सभा  असार ७ गते , हकप्रद निष्कासन गर्ने


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 501
    Shares

  • ग्लोबल इक्विटी फण्डको विशेष साधारण सभा  असार ७ गते , हकप्रद निष्कासन गर्ने

    काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले असार ७ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सानेपा, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालकहरूको नियुक्ती अनुमोदनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते एक दिन बुक केज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस