Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक १.९३ अंकले घटेर  २०७७.७८ विन्दुमा ,४ अर्ब ३८ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 543
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १.९३ अंकले घटेर  २०७७.७८ विन्दुमा ,४ अर्ब ३८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १.९३ अंकले घटेर  २०७७.७८ विन्दुमा आएको छ । आज ४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । १३ मध्ये ५ वटा समूह सकारात्मक रहेका छन् । 

    यस दिन ३ सय २२ कम्पनीको ८८ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रो र  तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पोखरा फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस