Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

१४ किलो सुन तस्करी प्रकरणका सबै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

१४ किलो सुन तस्करी प्रकरणका सबै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

  • काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणका सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिइएको छ । 

    उच्च अदालत पाटनले  १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    विहिबार उच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij