Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना


नया सडक

२०८१, जेठ २६ शनिबार

  • 351
    Shares

  • काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । महाशाखाका अनुसार अहिले बागमती र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज काठमाडौं उपत्यकामा अपराह्नतिर वर्षाको सम्भावना रहेको जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस