Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १५.९२ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 453
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १५.९२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १५.९२ विन्दुले बढेको छ । यससँगै सूचक २०९३.७१ अंकमा आएको छ । ३० लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ४ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

    ४६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस