Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

श्री डिष्टिलरी लिमिटेडले आइपीओ जारी गर्ने , विशेष साधारण सभा असार ११ गते


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 471
    Shares

  • श्री डिष्टिलरी लिमिटेडले आइपीओ जारी गर्ने , विशेष साधारण सभा असार ११ गते

     

    काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ११ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस