Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा , ५ अर्ब १८ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 534
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा , ५ अर्ब १८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा आएको छ । यस दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज १३ मध्ये ५ समूहका सूचक सकारात्मक बनेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।

    यस दिन ३१३ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सिटी होटल परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस